मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रजिअकउृउषजिम्मेवारी सम्हालेदै विकास, सुरक्षा र सेवा
प्रवाहलाई सन्तुलित र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।
पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रहेर संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने
प्रजिअ यादवले आफ्नो भूमिकालाई सन्तुलित राख्दै राजनीतिक, प्रशासनिक, र विकास निर्माणका काममा सबै पक्षसँग समन्वय गरी काम गर्छु साथै “संघीय सरकारको प्रतिनिधिका रूपमा कानुनको दायराभन्दा बाहिर गएर कुनै पनि कार्यनगर्ने जानकारी दिएकाथिए।
मोरंग जिल्लाको भारतसँग सीमा जोडिएको र उच्च जनघनत्व भएको जिल्ला भएकाले यहाँ सुरक्षाको चुनौती बढी हुने बताउँदै प्रजिअ यादवले अपराध नियन्त्रणका लागि कठोर कदम चाल्ने प्रतिवद्धता जनाए ।