अवैध माटो उत्खननको विषयमा अध्यक्ष र उपाअध्यक्ष विच विवाद

Logo
प्रकाशित बुधबार, पुष १७, २०८१

विराटनगर । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा नं २ मा भएको अवैध माटो उत्खननको विषयलाई लिएर विवाद भएकाे छ।

अध्यक्ष माझी काठमाण्डौ गएको बेला उक्त पत्र काटिएको र यसबारे आफूलाई कुनै जानकारी नभएकोआयाेजित पत्रकार सम्मेलनमा यस्तो वताउनुभएकाे छ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण मागिएको तर यसलाई भ्रामक रूपमा प्रचार गरेकाेमा दुःख व्यक्त गरेका छन्

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिका अध्यक्षको कार्यालयबाट हुने काम कारबाहीको र निर्देशन र नियन्त्रण गर्ने अधिकार रहेको उल्लेख गर्दै माझीले सुशासन र पारदर्शिताको पक्षमा आफू प्रतिबद्ध रहेको वताउनु भएकाे हाे।
उनले विगतमा भएकाे विसंगतिपूर्ण अभ्यासलाई सुधार्दै जनताको चाहना अनुरूप पालिका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले छन्।

अध्यक्ष माझीले गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न र आम नागरिकलाई भ्रामक प्रचारमा नलाग्न आग्रहसमेत गर्नुभएकाे छ।

अध्यक्ष माझीले गैरकानुनी उत्खनन रोक्ने सम्बन्धमा प्रहरी चौकी झोराहाटलाई लेखिएको पत्रप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]