सरकारको १०० दिनको कार्य उपलब्धि सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, साउन ३२, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रबार १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । २०८१ बैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कार्कीले साउन ३२ गते शुक्रबार १०० दिन पुरा गरेका छन् । बैशाख ३१ गते कोशी प्रदेश सभाबाट विश्वासको मत हासिल गरेर काम सुरु गरेका मुख्यमन्त्री कार्कीले १०० दिनमा ६० वटा काम गरेका छन् ।२०८१/०८२ को वार्षिक निती तथा कार्यक्रम तथा बजेट स्वीकृतिलाई कोशी प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री कार्कीले वताए का छन्र
राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सत्ता सहकार्य गर्न गठबन्धन निर्माण भएको छ । कांग्रेस, एमाले गठबन्धनन सरकारमा सहभागी हुने भएकाे छ।हेलो सी.एम., सार्वजनिक सुनवाई प्रणाली लागु, हुने भएकाे छ।सरकारको १०० दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री, सांसद, मुख्य सचिव विभिन्न मन्त्रालयका सचिवहरूकाेहरूकाे उपस्थित रहेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]