विराटनगर। अशाेज६ विराटनगरमा रहेको नाईस विर्यानीले स्वादीलो विर्यानीको विक्री सुरु गरेको छ । विर्यानी हाउसमा मटन , चिकेन , फिस विर्यानी लेगपिस उपलब्ध हुनुका साथै स्वदेश तथा विदेशी कालिगढले तयार पारिएको विर्यानीको स्वाद लिन पाइन्छ ।
नाइसमा विर्यानीको साथै मटन, चिकेन, फिस चिउरा मटन ग्रेभिको समेत स्वादलिन पाइने संञ्चालको भनाइ रहेका छ । विर्यानी हाउसका मेनेजर समिस सिद्धकि एक पत्रकार सम्मेलनकाे आयोजना गरी कतारमा समेत विर्यानीहाउस कतारमा समेत संचालन रहेकाे बताउदै नेपालीहरुलाई पनि अरु विर्यानी हाउसको भन्दा स्वदको विर्यानी रहेकाे आयाेजकले जनाएकाे छ ।
ताजा मासु तथा नेपालको सबैभन्दा महगो चामलको प्रयोग गरेर विदेशि तरीकाबाट बिर्यानी बनाएर विराटनगरका उपभोक्तालाइ खुवाउने लक्ष्य रहेको अनुमानित ३० लाखको लगानीमा सञ्चालन हुदै आएकाे हाे।