विराटनगर ।चेत्र १०गते श्री जनक आधारभूत विद्ययालयकाे व्यवस्थापन समितिकाे बैठकले विद्ययालय व्यवस्थापन समितिमा मनाेनित सदस्य समेत रहेका देवराज पंजियार लाई सर्वसम्मतिले विद्ययालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चयन गरेकाे छ। चेत्र ९गते वसेकाे वेठकले पंजियारलाई विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा चयन गरेकाे हाे। सदस्हरूमा सीता देवी तत्मा,हरि नरायण साह,सनताेषि देवी ऋषि देब,किसान देव ,पार्वति कु मण्डल, सितादेवि यादव ,लगायतका व्यक्ति हरूरहेका छन। विद्यालयका अध्यक्ष पंजियारले प्र ं अ ् रमाकन्त झालाई विद्यालयकाेनाम मा दिएकाे जग्गा काे क्षेत्रफल १कठ्ठा ३धुर काे प्रमाण पुर्जा हस्तान्तरण गरेका थिए।