विराटनगर १९ गते मधेसी स्वास्थ्य कर्मी फोरम,नेपाल को कोशी अस्पताल इकाइ समिति को अध्यक्ष चयन गरेको छ। भुवनेशवर साहु को अध्यक्षता ७सदस्य समिति चयन गरेको हाे। उपाध्यक्षमा रेनुका चौधरी सचिव, बिरेन्द्र् यादव ,काेषाअध्यक्षमा भगत सह सचिव अनु बस्नेत, गिता महतो ,हरिनारायण यादव। अाज बिराटनगर स्थित काेशि अस्पताल काे सभाहलमाभएकाे इकाई अधिवेशनबाट समितिको अध्यक्ष चयन गरेको हो । त्यसेगरी स्वास्थ्यकर्मी नेपालका केन्द्रीय महासचिव कृष्ण लाल यादव को प्रमुख आतिथ्याम मा प्रदेश १को अध्यक्ष हरि शंकर साह, को विशेष उप्स्थिती र कोशी अस्पताल इकाइ समिती को कार्यबाह्क अध्यक्ष रेनुका चौधरी को अध्यक्षता मा कोशी अस्पताल इकाइ समिति को अधिवेशन बाट सर्ब सहमत रुपमा भुवनेशवर साहु को अध्यक्षता मा ७सदस्य समिति चयन भयो।जस्मा उपाध्यक्ष रेनुका चौधरी सचिव बिरेन्द्र् यादव कोसाध्य्क्ष अणु भगत सह सचिव अनु बस्नेत सद्स्य गिता महतो सद्स्य हरिनारायण यादव। लगायतकाे व्यक्ति हरूकाे उपस्थिति रहेका का थिए। भने हाेलि मिलन कार्यक्रम गरि शुभकामना अादान प्रदान गरेकाे हाे।