मुकेश कु यादव ।
माघ १७, बिराटनगर प्रदेश नं. १ कि स्वास्थ्य मन्त्री मा. निर्मला तावा लिम्बुले आफेले स्वास्थ्य सेवा लिएका थिए। जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्र मोरङको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । अनुगमन गर्दै स्वस्थ्य मन्त्री लिम्बूले प्रभावकारी सेवा दिदै आएकाेमा खुशी व्यत्तगरेका थिए।भने जिल्ला अयुर्वेद स्वास्थ्य केन्द को विवरण केन्द्राका प्रमुख डा.केनिन राईले प्रस्तुत गर्नुभएको थियो।डा. राईले मानवय जिवनमा उत्साह जनकरूपमा सेवा दिदै आएकाे उनले वताए ।विवरण प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालय अयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा.रविन्द्र निरौला समेतको उपस्थिती रहेको थियो । यस केन्द्र बाट बच्चा जन्म देखि ६ बर्ष नपुगे सम्म नि ःशुल्क रूपमा सहयोग गर्न काे लागि आेैषधी वितरण गर्दे आएकाे डा. राईले वताए।
विषेशज्ञ चिकित्सकहरू बाट उपचार तथा सेवा दिदै आए काे वताए । त्यसेगरी वाषिर्क गाेषठी मा गत बर्ष आर्थिक बर्षमा ३० हजार विरामीहरूले सेवा लिएका थिए। प्रदेश न१ कि स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले
जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्ररहेको समस्याहरू सामाधान गर्ने वताउनु भएकाे छ।
उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालय अयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा.रविन्द्र निरौला समेतको उपस्थिती रहेको थियो ।