विराटनगर । मधेश आन्दोलनमा सहादत / प्राप्त गरि शहिद भएकाहरु प्रति विहिवार मधेसी स्वास्थ्यकर्मी फाेरमले श्रद्धाञ्जली कार्याक्रम गरेको छ । विराटनगर स्थित रहेकाे काेशी अस्पतालकाे अ्थाे वार्ड तथा मर्जेन्सी वार्ड मा फलफूल वितरण गरेको छ। ६५ जना विरामि हरूलाई वितरण गरेका थिए। मधेश आन्दोलन का वीर सहिदहरूकाे सझनामा र बलिदानी दिवस काे अवसरमा प्रमुख अतिथि स्वास्थ्यकर्मी फाेरमका केन्द्रीयअध्यक्ष बालकिशाेर प्रसाद यादव तथा विषि्ट अतिथि मा आर्थो बिभाग का डा० यज्ञ राज खरेल ,नरसिङ प्रशासन मन्जु यादव, प्रत्येक वर्ष माघ ५गते मनाउदेअाएकाे छ। भने२०६६सालदेखि लागाताररूपमा वृद्ध अाश्र लगायका विभिन्न ठाउँ वितरण गर्दै आए को र मधेशप्रदेशमा सर्वजानिक विदा दिएकाे वताए । स्वास्थ्यकर्मी फाेरमका महासचिवमा कृष्ण लाल यादवले विराट प्रेस ला जानकारी दिदै उनले वताए ।,स्वास्थ्यकर्मी फाेरका माेरङ जिल्ला अध्यक्ष राजकुमार दासलगायका उपस्थिति रहेका थिए भने स्वास्थ्यकर्मी फाेरमका प्रदेश अध्यक्ष हरिशंकर साह काे अध्यक्षतामा समापनभएका थिए।