विराटनगर । मधेश आन्दोलनकाे क्रममा सहादत प्राप्त गरेका शहिदहरू प्रति विहिवार जनता समाजवादी पार्टी नेपाल महानगर समिती विराटनगरले बलिदानी दिवस तथा श्रद्धञ्जली कार्याक्रम गरेको छ ।भने
जसपा बिराटनगर महानगर समितीका सचिव विकाश कुमार मण्डल को अध्यक्षता मा समपन्न भएका थिए। वडा न १७का वडा अध्यक्ष समिम कमर को प्रमुख आतिथ्यमा विराटनगर-१५ स्थित रानी भन्सार नाकामा रहेको बेचन मियाँको शालिकमा फुलको माला लगाई मैनवत्ती बाली एक मिनेट मौन धारण गरेर का थिए भने कमरले सहिद हरूकाे सपना सकाकाे लागि प्राप्त उपलब्धिलाई संस्था गतगरदै वाकी अधिकार काे लागि आफनाे पाटी सघषृ गरिरहेकाे उनले वताए ।प्रतेक वर्षको माघ महिनाको ५ गते का दिन मधेश आन्दोलनमा बलिदानी दिई सहिद भएकाहरु प्रति मधेशवादी दलहरुले शोक प्रकट गर्दै श्रद्धाञ्जली दिने गरेका छन् ।यस संगै माघ १ गते को दिन पोखरामा दुर्घट्ना भएको यती एयरलाइन्सको विमानमा सवार सबैजना मृतकहरुको आत्माको चिर शान्तीको लागी समेत शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा जसपा विराटनगर महानगर कोषाध्यक्ष रुस्तम अली, मदन तत्मा, हरिनारायण साह, सदिना शेख, शंकर साह र लालबाबु साह मुना साह लगायका मानिसहरूको सहभागिता रहेको थियो । व्यक्त गर्दै श्रधाञ्जली अपर्ण कार्यक्रम गरेको छ ।२०६२/६३काे मधेस आन्दोलन मा सहिद सदान्द यादव, राजकुमा कामत,दिनदयाल मन्डल , तल्लु हेमरम,बेचन मियाँ ,निरमल,राजवंशी लगायत गरि प्रथम र दाेस्ाे अान्दोलन मा ९जनाले सहादत प्रप्त गरेका थिए। माेरङकाे विभिन्न स्थान मा जसपा तथा मधेस वादी दलहरूले मनाएकाे छ ।