विराट एक्स्पो २०७९ शुरु,भएकाे छ राष्ट्रपति विद्या देवी भण्डारी द्वारा उद्घाटन

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

विराटनगर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी औद्योगिक क्षेत्रकाेसमस्या समाधानकाे लागि सरकार संग आग्रह गरेका थिए ।राष्ट्रपति भण्डारी औद्योगिक क्षेत्रकाे समस्या समाधान गर्न सरकार संग आग्रह । गरेका थिए भने उनकाे धारणा राखेका थिए। राष्ट्रपति भण्डारी प्रमुख औद्योगिक क्षेत्र विराटनगर पछिलाे समय अफनाे गौरव कायम गरि संघर्ष गर्दै अाएकाे छ।

विराट एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति भण्डारी औद्योगिक क्षेत्रक विकास र काेबाटाेमा अघिबढैकाे उनले वताए ।विराटनगर–१४ स्थित डिग्री कलेजकाे मैदानमा उद्योग संगठन मोरङद्वारा आयोजन मा एक्स्पो पुस ६ गते सम्म ञ्चालन हुने भएकाे छ। एक्स्पोमा ३ सय ६१ टा स्टल हरू राखिएकाे छ।उद्योग संगठन मोरङके अध्यक्ष सुयस प्याकुरेले देशमा निर्यात वृद्धि आ आयात प्रतिस्थापन कसकएबला उद्योग आवश्यक रहेक ाे। प्याकुरेले विराटनगर–बथनाहा रेल्वे तयार सञ्चालन सरकार ध्यान नदिएकाे बताए ।कार्यक्रममा प्रदेश १ क प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत एक्स्पोकाे सफलताकाे शुभकामना दिएका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]