विराटनगर काठमाडौ माहानगरका मेयर बालेन साह लाई माहानगरकाे कार्य प्रती अपमा जनक रूपमा मधेसे धाेति ,भिखारी जस्तै एक व्यक्ति ले यसताे कार्य गरेकाे छ । भने यतत मधेसी अायाेले एक विज्ञप्ति जारी गरि कर्वही काे मग गरेकाे छ। विज्ञप्ति भनिएकाे छ।मधेसी समुदायलाई अपमानित गर्ने नियतले समाजि सदभा मा खलल पुयाउने कार्यं गरेकाे हुनाले साे प्रती कर्वही काे माग गरेकाे छ।भने मधेसी अायाेगले कानुनी कार्वाही काे लागि साे काे विज्ञप्ति मा भनिएकाे यस्तो निदनिय कार्य नगर्न सबे सबेमा अागा्ह गरेकाे छ।