/>विराटनगर कात्तिक २५ जनता समाजवादी पार्टी काे तर्फ बाट माेरङकाे क्षेत्र न५ख का उमेदवार राजेन्द्रप्रसाद गुप्ताले घरदैलो गर्दै आएकने छ साे क्षेत्रमा गुप्ताले आफ्नाे एजेन्डा का साथ चुनावि मेदान मा हाेमिएकाे वताएका छन ।भने साे क्षेत्रकाे विभिन्न ठाउमा प्रचार प्रचार प्रसार गर्दे मतमाङदे गरेकाे छ । तिव्रता दिएको छ । प्रमुख अतिथि समेत रहेका गुप्ताले गाँस वास र कपास अति अावशयक रहेकाे उनले वताए । गरिव र दलित जनजाति र अधिकार बाट पछाडि पारिकाे समुदाय हरूकाे लागि परेकाे वताए का छन्। प्रधयापन पेसबाट अवकास प्राप्त रहेको गुप्ताले समेत गरि सकेका गुप्ताले भने विराटनगर उपमहानगर पालिकाकाे पुर्व उप प्रमुख समेत भईसकेकाे र विभिन्न सघ सस्था मा अावद रहेकाे छ। लामे समय देखि सघष गरदे अाएकाे उनकाे भनाई रहेकाे थियो ।