विराटनगर १६गते सुनसरी सुनसरी ३ नम्बर क्षेत्र प्रदेश (ख) उम्मेदवार रामदेव यादवले जनताको आर्थिक सामाजिक बिकासकालागि आफूले उमेदवारी दिएकाे वताएकाछन्। शिक्षा सीप रोजगारी ताथा महिला उधयम सिलतार कृषिमा आधुनिकीकरण भएमात्रै हाम्रो क्षेत्र मुख्यरुमा यश क्षेत्रमा कृषि पेशामा आधारित भएकोले आफु पनी कृषि परिवारमा जन्मेकोले हरेक समस्य भोगेकोर नजिकबाट नियालेकोले उनले वताए । सुनसरी क्षेत्र न ३गर्न काे लागि विकासमा पछाडी पारिएको क्षेत्र हो । यस क्षेत्रमा ३१ बर्ष वर्षदेखि एउटै व्यक्तिले जितेर गए पनि। समस्य जहाका ठाउँमा सोझोजनता बराबर सुधार गर्ने आबाज/दृष्य हामीलाईदिन्छ्नकि भनी आश गर्दापनि उनिहरुको बालुवामा पानी हले जस्तो अनुभुति भएको भन्दै जन्ता आक्रोशितरहेककालेघरदैलो जादा विभिन्न किसिमको पिडा सनाउदे अनकाेहा परिवर्तनका लागि ब्यकुलरहेको यादवले बताउनु भयो
राज्य विभिन्न मान्य मन्त्रीउपप्रधानमन्त्री सम्म भएपनि क्षेत्रको अवस्थामा समस्यहरु तथा पुर्वाधार सुधार हुन सकेको छैन् उनले अाराेप लगएकाे छ। भने उनले सबै समस्य समाधान प्रतिबधता जनाएकाे छ।
आब जनता जागरूक भयकोले यो चुनावमापुर्ण तयारीको साथ मुख्तोड जवाफ आमनागरिकले दिनेकुरामा आफू बिस्वस्नियता भएकोउनलेे जनादेश हाम्रो तर्फ रहेकोले जति चलखेल गरेपछि सत्यतथा प जन्ताको जितहुनेछ !उनले वताई