विराटनगर मुकेश यादव कात्तिक १४गते /हिन्दु हरूकाे महान चडपर्व छठ पर्वको रुपमा मनाइने यस वर्षको छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ ।विराटनगरको सिंघिया खोला, सुनसरी काे बुढि खाेला मोरङ सिचाइ आयोजनाको नहरलगायतको पोखरीसहित र जलादलगायतका नदीहरुमा हजारौं श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरेका थिए ।शुक्रबार ‘नहाय– कदुभात खाय’सँगै खरना सुरु भएको चार दिवसीय पर्वको चौथो तथा अन्तिम दिन श्रद्धालु तथा भक्तजनहरुले उदाउँदै गरेकोे सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।शुक्रबार ‘नहाय–खाय’सँगै सुरु भएको चार दिवसीय पर्वको चौथो तथा अन्तिम दिन श्रद्धालु श्रद्धालुहरुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइलगायतका प्रसाद अर्पण गरेका छन् । भक्तजनहरुले उदाउँदै गरेकोे सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।