फिराेज साहकाे दस वुनदे प्रतिवद्वता पत्र सरवजानिक

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

विराटनगर ३ कार्तिक, हा्म्राे नेपाली पार्टी बाट माेरङ क्षेत्र ५काे प्रतिनिधि सभा सदस्य पदका उमेदवार फिराेज साहले  चुनावि एजेन्ड सरवजानिक गरेको  हेा। साहले क्षेत्र५बाट लाैराे चुनाव चिन्ह ।बाट उमेदवारी दिएको  का थिए । साहले  अाफु  निर्वाचिित भए पछि। अकृत र जन्मसिद नागरिकको बाट वन्चित रहे नागरिक लाई नागरिक  िदलाउने पहल गर्ने  विराट प्रेेस सग कुरा गर्दै यसताे वताए  का छन्। भने  निरक्षर र विपन्न वर्ग का बाल बालिकाको  लागि विधयालय भर्ना अभियान चलाउने उनले वतनए ।प्रतीवद्वता समेत  जस्तै  शिक्षा , स्वास्थ ,फाेहाेर व्यवस्थापन,कृषि ,मलखाद लगायत वुन्दा गत रूपमा  प्रतिबद्वता पत्र मा उल्ले्ख गरिएकाे छ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]