विराटनगर । नेकपा एमाले र जनता समाजवादी पार्टीले चुनावी गठबन्धन गर्दै उम्मेदवार दर्ता गराएका हाे । मोरङ क्षेत्र नम्बर १ मा प्रतिनिध मा घनश्याम खतिवडाले गराएका छन् । क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र (क) मा उमाकान्त गौमत र (ख) मा खड्ग बस्नेतले ।क्षेत्र नम्बर २ मा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले र। प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लिलाबल्लभ अधिकारी उम्मेदार बनेका छन् ।बाट स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल । प्रदेशमा किशोर राई र ज्ञानेन्द्र सुवेदीले रहेक छन् ।क्षेत्र नम्बर ४ बाट एमालेले केन्द्रीय सदस्य विनोद ढकाललाई छ ।जसपाबाट४ख मा सन्जय सिंहले उम्मेदवारी दर्ता गराएका हाे। साे जानकारी जसपाका एक नेताले जनाएको छ। मोरङ ५ जसपाले पाएको छ । यो क्षेत्रमा राजकुमार उम्मेदवार दर्ता गराएका छन् । यो क्षेत्रमा पनि प्रदेशमा५ ख मा जसपाका जयराम यादवलाई छाडेर अर्को क्षेत्रमा एमालेले ५कमासन्तोष शाहकाे उम्मेदवार दर्ता र उम्मेदवार दर्ता ६ बाट पुनः लालबाबु पण्डितले छन् । यता प्रदेश (क) बाट रिता न्यौपानेले टिकट पाउँदा (ख) मा जसपाका राजेन्द्र गुप्ताले उम्मेदवार दर्ता गराएका छन् ।