विराटनगर । अशाेज २३ गते। जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभासदस्य काेटिकट लिएर काठमाण्डाे बाट विराटनगर फरकेकाे राजकुमार यादवलाई विराटनगरमा भब्य स्वागत गरेको छ। ।टिकट सहित फरकेकाे अध्यक्ष यादवकाे विराटनगर विमानस्थल मा जनता समाजबादी पार्टीका जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरूले फुलमाला तथा गुलदस्तासहित स्वागत गरेको छ ।मोरङ क्षेत्रनम्बर ५ मा किसान बहुल क्षेत्र रहेकाेले हुनाले अाफुल े उमेदवारि दिएकाे वताए ।उद्योगहरू बन्द अवस्थामा रहकाेले किसान तथा उद्योगहरू सुचारु गर्ने एजेण्डा सहित अाफनेा उम्मेद्वारी दिएकाे बिराट प्रेस सग कुरा गर्दै अध्यक्ष यादवले एमाले र जनता समाजबादी पार्टीका विच गठबन्धन भएको मोरङ क्षेत्रनम्बर ५ काे प्रतिनिधि सभा सदस्यका टिकट लिए र फरकेका यादवकाे विराटनगर विमानस्थलमा उक्त पार्टीका नेता तथा कार्यकर्ता भब्य स्वागतगरेकाे हाे। नेकपा एमाले र जसपा सहमति अनुसार जसपाले मोरङकाे प्रतिनिधि सभा अन्र्तगत क्षेत्र नम्बर ५ र साथे प्रदेश सभा अन्र्तगत ४ (ख),५ (ख) र ६ (ख) के सिट सहित सहमति भएकालेे । पाटी का नेतातथा कर्याकर्ता लागन का लागि आग्रह सहित अपिल गरेका छन् ।