विराटनगर। नेकपा माओवादी केन्द्रको तर्फ बाट वडा न1१४का अध्यक्ष पदका उमेद्ववार बिनोद यादवले चुनावि अभियान लाई तिब्र परेको छ। उमेद्ववार यादवले घर देलोमा भेटिएका मतदाता को रेस्पोन्स सकरात्मक रहेको वताए। यस वडाको मतदाता को घर घर मा पुगेको आम मतदाता ले परिवर्तन को पक्षमा रहेको को विराट प्रेस संग कुरा गर्दै उनले शिक्षा स्वास्थ्य र खाने पानी प्राथमीकता मा राखे को उनले आफुले सधैं जनताको पक्षमा कामगर्ने यादवले वताए।यस वडा मा आफनो पकर रहेको र संगठन वलियो रहेकोले उमेदवारी दिएको बताए। विभिन्न तहका नेताहरु को उपस्थित रहेका थिए।