विराटनगर पाैष ५गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बिराटनगर १४ मा दुखी यादवको संयाेजकत्वमा २१ सदस्य समिती गठन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष माधव आचार्यको प्रमुख आतिथ्यमा आयोजना गरेकाे एक कार्यक्रममा समिति गठन भएको हो । आचार्यले पटक पटक विभिन्न पार्टी बाट जिते पनि जनताले पाउने सुविधा पाउन नसकेकाे उनले गुनसाे गरेका छन्र् ।उनले गरिव दुखि ले पाउने सुविधा जनताले पाउन नसकेकाे पनि आराेपलगाएका छन्। विराटनगर महानगर सभापति युव नारायण वैध सहित डेढ सय हारहारि मा समिति गठन भएकाे छ।साे दुखी यादवकाे अध्यक्ष तामा समापन भएका थिए।