विराटनगरको १४ स्थित जतुवा रहेको विराट साइन्स क्याम्पसको यो भवन दिन दिने जीर्ण । अवस्थ रहेकाे हाे निजी गुठीको जग्गामा निर्माण रहेकाे यो भवनमा २०५० सालबाट विराट साइन्स क्याम्पस संचालन गरिएको भएपनि २०७३ सालयता निरन्तर बन्द रहँदै आएको थियो ।कार्यक्रम का प्रमुख अतिथि प्र देश १का समाजिक विकास मन्त्री जय राम यादवले चाडै शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देश दिएकाे हाे ।स्थापनाकालदेखी नै यो क्याम्पसले शिक्षाक्षेत्रमा ख्याति कमाउन सफल भएपनि क्याम्पसमा अध्यापनरत प्राधापकहरु आ–आफ्नै निजी कलेज स्थापना तथा निर्माणमा जुटेपछि क्याम्पसको अवस्था लथालिङ हुँदै बन्द हुन पुगेको थियो ।लामो समयदेखी प्रयोगबिहीन र बन्द अवस्थामा रहेको विराटनगर १४ स्थित विराट साइन्स क्याम्पस भवनको संचरना जीर्णोद्वारगरि छिट्टै संचालनमा ल्याउन लागिएको छ । यसअघि निजी गुठीले संचालनगर्दै आएको सो भवनको जीर्णोधारगरि मनमोहन प्राबिधिक विश्वविद्यालयले संचालनमा ल्याउन लागेको हो लामो समयदेखी रेखदेख र संरक्षण नगरिएका कारण भवनका भित्ता तथा छतमा क्षति पुगेको छ भने कम्पाउण्ड वाल सहितका संरचनाहरु भत्किएका छन । भवन संरचना सहित अन्य भौतिक संरचनाहरुको जीणोद्धारगर्न झण्डै एक करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । भवन जीर्णोद्धार लगत्तै स्थानिय तथा सरोकारवालासंग छलफल गरेर कक्षा संचालन गरिने तयारी गरिएको मनमोहन प्राबिधिक विश्वविद्यालयका उपकुलपति डाक्टर सुभाषश्री पोखरेलले बताउनुभयो ।साे कार्यक्रम का प्रमुख अतिथि प्र देश १का समाजिक विकास मन्त्री जय राम यादवले चाडै शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देश दिदै आफ्नो सहयोग रहने मन्त्रीयादवले वताए ।प्रगति शिल समाज जतुवाले अायाेन गरेको सरसफाई कार्यक्रम मा विभिन्न सघंस्सथ काे सहभागीता रहेका थिए।भने स्थानीय वासिकाे लागि सुनाेलाअवसरकाे रूपमा संक्षण गर्ने स्थानीय काे दाईत्व जरुरी देखिन्छ ।