आदीवासी जनजाती चलचित्र महोत्सव २०७८’ हुने भएको छ । राजवंशी चलचित्रकर्मी समाज समितिको आयोजना एवम् आदिवासी जनजाती चलचित्र महासंघको सहकार्यमा यहि पुस ९ र १० गते महोत्सव हुन लागेको हो । चलचित्रकर्मी समाज समितिले यसअघि राजवंशी समुदायको संस्कार र संस्कृतीमा आधारित ‘समाद’ भाग १ गीति एल्वम, राजवंशी कथानक चलचित्र ‘दखल’, दाईजो कुप्रथाविरुद्धको ‘दुलारी’ अाज विराटनगर मा पत्रकार सम्मेलनकाे अायाेजना गरिसाे जानकारी दिएकाे हाे। १७ वटा चलउचित्र प्रस्तुत हुने समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । चलचित्र अतिथी सदनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म प्रस्तुत हुने आयोजकले जनाएको छ।