विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति समायाेजन सम्पन्न ।

Logo
प्रकाशित सोमबार, मंसिर २७, २०७८

समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति समायाेजन सम्पन्न ।
जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति आइतबार सममायाेजन सम्पन्न भएको छ ।

जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को पार्टी कार्यालय इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रममा ५५ सदस्यीय समिति घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले अध्यक्ष अञ्जिलहाङ किरातीको नेतृत्वमा समायोजित समाजवादी विद्यार्थी युनियनको समिति घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले पार्टी मातहतका संगठनहरुले आफ्नो विधान अनुसार गतिविधि गर्न स्वतन्त्र हुने भन्दै समायोजन कार्यदलले लामो समयको गतिरोध अन्त्य गरेर विद्यार्थीको प्रदेश समिति निर्माण गरेकोमा धन्यवाद दिएका थिए ।

युनियनका केन्द्रीय उपाध्यक्ष एवम् समायोजन कार्यदलका सदस्य सुबास लाबुङको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सदस्य जेन्टल लावती, प्रदेश कोषाध्यक्ष बिनोद नेम्बाङलगायत पार्टीका प्रदेश समितिका नेताहरु, लिम्बुवान राष्ट्रिय समितिका नेताहरु, जिल्ला समन्वय समिति र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय र प्रदेश तहका नेताहरु उपस्थित थिए । साे समिति काे नमावलि यस प्रकार रहेकाे छ।
२.अध्यक्ष– अञ्जिलहाङ किराती, खोटाङ
२. उपाध्यक्ष– बिक्रम शेर्मा, झापा
३. उपाध्यक्ष– रोहित आङ्बो, पाँचथर
४. उपाध्यक्ष– राम लिङ्दम, इलाम
५. उपाध्यक्ष – ……………………., सुनसरी
६. उपाध्यक्ष – श्री लिङ्खिम, ताप्लेजुङ
७. उपाध्यक्ष – रोशन अधिकारी, मोरङ
८. उपाध्यक्ष – तरुण खवास, मोरङ
९. उपाध्यक्ष – कुशल कार्की, भोजपुर
१०. उपाध्यक्ष –
११. मुख्य सचिव – सञ्जय अधिकारी, सुनसरी
१२. सचिव – सुसनकुमारी राई, उदयपुर
१३. सचिव –
१४. सचिव – पनन राई, भोजपुर
१५. सचिव –चन्द्रनारायण यादव, मोरङ
१६. सचिव – सुमन राई, सुनसरी
१७. सचिव – सरोज लिम्बू, ताप्लेजुङ
१८. सचिव – मिलन रुम्दाली, झापा
१९. सचिव – बिपन लिम्बू, इलाम
२०. कोषाध्यक्ष – चन्दा साह, सुनसरी
२१. सदस्य – बिपन राई, उदयपुर
२२. सदस्य – निशा राई, उदयपुर
२३. सदस्य – रामबाबु मगर, उदयपुर
२४. सदस्य – रोशन राई, खोटाङ
२५. सदस्य – यशोदा तिम्सिना, खोटाङ
२६. सदस्य – सञ्जित राई, खोटाङ
२७. सदस्य – चन्दनकुमार बैठा, सुनसरी
२८. सदस्य – बिरु यादव, सुनसरी
२९. सदस्य – कुलबहादुर दर्नाल, झापा
३०. सदस्य – लक्ष्मण बोहोरा, भोजपुर
३१. सदस्य – सेमिन राई, संखुवासभा

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]