भारत बाट अवेधरूपमा अाैषधी सशस्त्र प्रहरी काे नियन्त्रण मा

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८

मुकेश यादव
विराटनगर,२७ भदौं ।
भारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ । विराटनगर स्थित रानी दक्षिण गेटमा वेवारिसे अवस्थामा यति धेरै परिणामको औषधी भेटिएको हो । उक्त औषधी नेपालमा प्रतिबन्धित रहेको छ । बोर्डरको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले काे टाेलि लाई छलन असफल भएपछि। अाेैषधीछाडेर भागकाे हुसकछ प्रहरी काे अनुमान रहेकाेछ।
भारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ । उक्त औषधी । बोर्डरको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बाेड।ढंुगा
डभारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख मुलय बराबरको औषधी प्रहरीले बरामद गरेको छ । उक्त औषधी नेपालमा प्रतिबन्धित रहेको छ । बोर्डरको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले यतिको परिणाममा औषधी भेटाएको र उक्त औषधी कसले छाडेको भन्ने कुराको खोजी गरिरहेको जनाइएको छ ।

कोभिडका कारण बन्द भएको जोगबनी नाका खुले संगै तस्करीको मात्रामा समेत बृद्धी भएको छ । दवाइको तस्करीमा विराटनगरका केही औषधी व्यवसायीहरु निगरानीमा रहेको प्रहरीले संकेत गरेको छ । नाका खुले संगै तस्करीको मात्रामा समेत बृद्धी भएको छ । तस्करीमा विराटनगरक । प्रहरीले खोजी गरिरहेको जनाइएको । कोभिडका कारण बन्द भएको जोगबनी नाका खुले संगै तस्करीको मात्रामा समेत बृद्धी भएको छ । दवाइको ुसतससस्करीम विराटनगरका केही औषधी व्यवसायीहरु निगरानीमा रहेको प्रहरी ले जनएकाेछ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]