आज जुता चप्पल मेलासुरू

Logo
प्रकाशित बिहिबार, चैत्र ०५, २०७७

मुकेश  यादव ।बिराटनगर महानगरपालिका  प्रमुख भीम परजुलिले  बिराटनगर काे जलजला माेडमा विराट फुटवेयर एकसपाे जुता, चप्पल   मेला उदघाटन गरेको हाे   जुता चप्पल मेला २००७७ आज देखि सुरू भएकाे छ। फुडवेयर मयानुफयाकवरसृ एशाेसियसन अफ नेपालले चेत ५देखि २००७८ बैशाख ५गतेसम्म  संचालन हुनेबताएकाे हाे। साे एकसपाे  विगत ५ वर्ष देखि  गदै अाएकाेछ   जसमा स्वदेशी  उभाेगकाे  उत्पादन  प्रवनध् गारने  उदेश्य ले एकस्पाेे  आयाेजना गरेको हाे।  मेलाका संयाेजक हाेमनाथ उपाध्ययले वताए  संयाेजक उपाध्ययले भने  मेला अवधिभर  दुई  लाख ५०हजार  जाेर जुताा, चप्पल  काे काराे बार बर काे हुने अनुमान गरिए काे छ  जसमा विभिनन बा्णडका  १२ वटा कम्पनी काे २०वटा बा्णडका  सहभागितामा  छाला  जुता चप्पल लेदर  वेलट स्कुल सुज स्पााेट  सुज तथा आन्य जुता चप्पल  उत्पादन हरूमा १   सय देखि  दश हजार  मुल्य सममकाे ,मुलयमा  १०%देखि ५०प्रतिशत समम छुट  गरि संयाेजक  उपाधयले बताए। साे मेलामा २०हजार  भनदा बढी ले अवलाेकन गने लक्ष्य  राखेकाे हाे अायाेजक समितिले जनाए। प्रमुख पराजुलिले यस्तोमेलाले स्थानिय स्तरमा उत्पादन भएकाे वस्तुको  प्रवनध्नमा ठुलाे सहयाेग पुगने प्रमुख पराजुलीले बताऐ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]