वडा नं. ६ को वडाअध्यक्ष महेन्द्र प्रसाद यादव

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०८१

विराटनगर । चैत्र १९गते। जसपा नेपाल, रंगेली नगर समिति अन्तर्गत वडा नं. ६ को वडा अधिवेशन भव्यताका साथ सम्पन्न भएकाे राजनीतिक सक्रियताको राम्रो संकेत हो।

अध्यक्ष महेन्द्र प्रसाद यादवको नेतृत्वमा सम्पन्न भएको सो अधिवेशनले १३ सदस्यीय वडा समिति गठन गर्नु महत्वपूर्ण उपलब्धि मानिन्छ। यसले स्थानीय स्तरमा पार्टी संरचना सुदृढ गर्न सहयोग पुर्‍याउनेछ।
सकारात्मक र उत्साहजनक रूपमा समपन्न भएका थिए।जसपा नेपालका केन्द्रीय सदस्य पन्नालाल मन्डलकाे काे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियो ।भने उक्त पार्टीको वडा तहदेखि पालिकालगायतको अधिबेशन अगामि २०८२ बैशाख सम्मा गर्नुपर्ने साे कुरा पार्टीले जनाएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]