३८ओेैटा खपर वरामद।

Logo
प्रकाशित सोमबार, माघ २१, २०८१

विराटनगर \ मानव कंकाल ३८ओेैटा खपर वरामदभएकाे छ।

आईतवार विहान समयमा विराटनगर वडा नम्वर १५ विराटनगर भन्सार कार्यालयकाे २ नम्बर ढाटमा एक व्यग मानव कंकाल सशस्त्र प्रहरी वल ,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले पक्राउ गरेकाे थियाे ।
विहान७:३०वजे सशस्त्र प्रहरीका नायव निरीक्षक प्रकाश दाहालकाे कमाण्डमा खटिएकाे टाेलीले विशेष सूचनाकाे आधारमा भारतवाट नेपाल तर्फ आउदै गरेकाे रिक्सालाई चेकजाँच काे क्रममा ३८ओेैटा मान खप्पर र १० वटा खुट्टाकाे हड्डि फेला परेकाे थियाे ।

उक्त वस्तु विराटनगर महानगरपालिका वडा न१५ का अन्दाजी वर्ष ३७ का विनाेद रायले ल्याउदे गरेकाे अवस्थामा निजलाई समेत र ईलाका प्रहरी रानीलाई वुझाएकाे छ ।

निज रायलाई मानव अङ्ग ओसारपाेसार मुद्दा चलाउने कुरा सशस्त्र प्रहरीका डएसपीले जानकारी दिनु भएकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]