विराटनगर \ मधेशी स्वास्थ्य कर्मी फोरम नेपाल मोरङ जिल्ला र कोशी अस्पताल इकाई समिति को संयुक्त आयोजना मा पूर्वाञ्चल वाल आश्रम विराटनगरमा मधेश जनविद्रोहका वीरशहिदहरुको सम्झनामा शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ।
पूर्वाञ्चल वाल आश्रममा रहेका७० जना वालवालिका को स्वास्थ्य परिक्षणगरी औषधि वितरण तथा फलफूल वितरण गरी सम्पन्न भएकाे छ।
साे कार्यक्रा प्रमुख अतिथि जसपा नेपाल मोरङका जिल्ला अध्यक्ष राज कुमार यादवले आन्दोलन बाट पराप्त उपलब्धिलाई संस्थागत गर्दै वाँकी रहेका अधिकारका निम्ति निरन्तर रूपमा सर्घष जारी रहेकाे बताउनु भएकाे छ। विशिष्ट अतिथि जसपा नेपालका लेखा समिति सदस्य महेश्वर यादव,मधेशी स्वास्थ कर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष कृष्ण लाल यादव , मधेसी स्वाकर्मी फोरम नेपाल कोशी प्रदेश अध्यक्ष मुकेश सिंह ,जसपा केन्द्रीय सदस्य सदिना खातुन जसपा जिल्ला प्रवक्ता राकेश राेशन यादव, समाजवादी युवा अध्यक्ष शुशिल यादव प्रेस मञ्च नेपाल मोरङ अध्यक्ष मुकेश यादव , मधेसी स्वाकर्मी मोरङ अध्यक्ष पप्पु यादवले स्वागतमनतव्य राखेका थिए । ईकाइ समितिका अध्यक्षता भुनेश्वर साहुकाेअध्यक्षतामाभव्य रूपमा बलिदानी दिवस मनाएर सम्पन्न भएका थिए।