इस्काेन विराटनगरले भागवत कथामृत विराटनगरमा पहिलाे पटक आयाेजना हुने भएकाे छ।
इस्कोन विराटनगरले मंगलबार पत्रकार सम्मेलन गरेर मंसिर १ गतेदेखि ७ गतेसम्म लाल गोविन्द प्रभुजीले विराटनगरको तीनपैनी स्थित श्याम मन्दिरमा भागवत कथा वाचन हने भएकाे छ। विराटनगर वडा न २ मा तीनपैनीको श्याम मन्दिरको हलमा प्रत्येक दिन दिनको ३ बजेदेखि ७ बजेसम्म भागवत कथा वाचन हुने भशएकाे छ। लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्नुहुने इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले वताउनु भएकाे छ।
लाल गोविन्द प्रभुजी आर्थिक रूपले सम्पन्न रहेकाे पत्रकार सम्मेलनमा मा यस्तो आयाेजकले जनाएकाे छ। भने इस्कोनका लागि भागवत कथा वाचनमा खर्च गरिरहेका छन् ।
इस्कोन विराटनगरले लालगोविन्द प्रभुजीको भागवत कथालाई भव्य रुपमा सम्पन्न गर्न डा.राहुल सरावगीलाई संयोजकको जिम्मेवारी दिएकाे इस्कोन विराटनगरले जनाएकाे हाे।
विराटनगरमा पहिलो पटक कथा वाचन गर्न लाग्नु भएका लालगोविन्द प्रभुजीको कथा वाचन कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीको टिम जोडतोडका साथ कामा लागिपरेका छन्।
उक्त भागवत कथा वाचन गर्नका लागि अनुमानि खर्च २५ लाखसम्म हुन सकने आयाेजकले जनाएकाे छ।