५दिने आधारभूत लेखापान तालिम सम्पन्न

Logo
प्रकाशित सोमबार, फाल्गुण १४, २०८०

विराटनगर ।फाल्गुन १४ गते प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय काेशि प्रदेश इनरूवा सुनसरीकाे आयाेजनामा ५दिने आधार भूत सहकारी लेखापान तालिम सम्पन्न भएकाे छ। सहकारी सम्बन्धि लेखाकाे परिचय गाेशवरा भाैचर आय विवरण लेखाङकन नाफा नाेक्सान तथा काेष हिसाब भाैचर सामायाेजन स्थिर विवरण वासलात सहकारी खाताकाे परिचय हिसाब परिक्षण लागायका बिषयमा प्रशिक्षण दिएका थिए। प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय काेशि प्रदेश इनरूवा सुनसरी का निमित रजिस्ट्रार हरिबहादुर खत्री तालिम संयाेजक हर्ककुलस पखरेल ,लगायतका प्रशिक्षहरूले प्रशिक्षण दिएका थिए। साे प्रशिक्षण तालिममा २४जना प्रशिक्षार्थीहरूले प्रशिक्षण लिएका थिए । माेरङ,सुनसरी , उदयपुर ,भाेजपुर लगायतका जिल्ला सहकारी का लेखा संयाेजक ,संचालक समिति , लेखाका कर्मचारी ,व्यवस्थापक लगायतका व्यक्तिहरूकाे सहभागी रहेका । सहकारीको हिसाब किता, चुसत दुरूस्त राााखने उदेश्य का साथ लेखापान तालिमकाे आयाेजन गरेेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]