रासस कर्मी दाहाल पुरस्कृत

Logo
प्रकाशित आइतबार, फाल्गुण ०६, २०८०

विराटनगर । राष्ट्रिय समाचार समितिले पत्रकार मनोज दाहाललाई उत्कृष्ट राससकर्मी पुरस्कार प्रदान गरेको छ । नगद २० हजार रुपैयाँसहित सम्मान पत्रले उनलाई सम्मान गरिएको हो । राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालयका प्रमुख मो. सदरुलको सभापतित्वमा ६३औं वार्षिकोत्सव कार्यक्रममा सम्पनभएका थिए। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले सम्मान प्रदान गरेकी हुन् । , नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष यज्ञप्रसाद शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव विक्रम लुईंटेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट,लगायत का व्यक्ति हरूकाे उपस्थित रहेका थिए। 

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]