नाईस विर्यानी हाउस संञ्चालनमा

Logo
प्रकाशित आइतबार, आश्विन ०७, २०८०

विराटनगर। अशाेज६ विराटनगरमा रहेको नाईस विर्यानीले स्वादीलो विर्यानीको विक्री सुरु गरेको छ । विर्यानी हाउसमा मटन , चिकेन , फिस विर्यानी लेगपिस उपलब्ध हुनुका साथै स्वदेश तथा विदेशी कालिगढले तयार पारिएको विर्यानीको स्वाद लिन पाइन्छ ।

नाइसमा विर्यानीको साथै मटन, चिकेन, फिस चिउरा मटन ग्रेभिको समेत स्वादलिन पाइने संञ्चालको भनाइ रहेका छ । विर्यानी हाउसका मेनेजर समिस सिद्धकि एक पत्रकार सम्मेलनकाे आयोजना गरी कतारमा समेत विर्यानीहाउस कतारमा समेत संचालन रहेकाे बताउदै नेपालीहरुलाई पनि अरु विर्यानी हाउसको भन्दा स्वदको विर्यानी रहेकाे आयाेजकले जनाएकाे छ ।

ताजा मासु तथा नेपालको सबैभन्दा महगो चामलको प्रयोग गरेर विदेशि तरीकाबाट बिर्यानी बनाएर विराटनगरका उपभोक्तालाइ खुवाउने लक्ष्य रहेको अनुमानित ३० लाखको लगानीमा सञ्चालन हुदै आएकाे हाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]