इकाई समितिकाेकोअध्यक्षमा भुवनेशवर साहु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १९, २०७९

विराटनगर १९ गते मधेसी स्वास्थ्य कर्मी फोरम,नेपाल को कोशी अस्पताल इकाइ समिति को अध्यक्ष चयन गरेको छ। भुवनेशवर साहु को अध्यक्षता ७सदस्य समिति चयन गरेको हाे। उपाध्यक्षमा रेनुका चौधरी सचिव, बिरेन्द्र्‍ यादव ,काेषाअध्यक्षमा भगत सह सचिव अनु बस्नेत, गिता महतो ,हरिनारायण यादव। अाज बिराटनगर स्थित काेशि अस्पताल काे सभाहलमाभएकाे इकाई अधिवेशनबाट समितिको अध्यक्ष चयन गरेको हो । त्यसेगरी स्वास्थ्यकर्मी नेपालका केन्द्रीय महासचिव कृष्ण लाल यादव को प्रमुख आतिथ्याम मा प्रदेश १को अध्यक्ष हरि शंकर साह, को विशेष उप्स्थिती र कोशी अस्पताल इकाइ समिती को कार्यबाह्क अध्यक्ष रेनुका चौधरी को अध्यक्षता मा कोशी अस्पताल इकाइ समिति को अधिवेशन बाट सर्ब सहमत रुपमा भुवनेशवर साहु को अध्यक्षता मा ७सदस्य समिति चयन भयो।जस्मा उपाध्यक्ष रेनुका चौधरी सचिव बिरेन्द्र्‍ यादव कोसाध्य्क्ष अणु भगत सह सचिव अनु बस्नेत सद्स्य गिता महतो सद्स्य हरिनारायण यादव। लगायतकाे व्यक्ति हरूकाे उपस्थिति रहेका का थिए। भने हाेलि मिलन कार्यक्रम गरि शुभकामना अादान प्रदान गरेकाे हाे।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]