विराटनगर माघ २८गते । मेची अस्पतालको भ्रमण तथा अनुगमण कार्यक्रममा सम्पन्न भएकाे छ।
अन्तरक्रियामा उपप्रधान तथा उर्जा मन्त्रीसमेत रहेका राजेन्द्रप्रसाद लिङ्देन, प्रदेश१ का मुख्यमन्त्री हिक्मत कार्की,प्रदेश१ कि स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू र उद्योग तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला मेची अञ्चलकै पुरानो अस्पताल बाट सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नका लागि अनुगमण मा सहभागी हरूले यस्तो वताउनु भएकाे छ।
प्रदेश नं. १ कै गहनाको रुपमा रहेको मेची अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा लैजान दुई सय बेड काे अस्पताल अगाडि बढाउन उपप्रधानमन्त्री लिङ्देनले सहयोग गर्ने बताए ।
अस्पतालबाट जनताले सहज ढंगबाट सेवा लिन पाउने गरि सञ्चालन हुनुपर्ने मुख्यमन्त्री कार्कीले वताउनु भएयाे । स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूलकाे पहलमा फलाे अप भ्रमण तथा अनुगमन गरेका थिए।भने रहेकाे संरचनालाई व्यवस्थितरुपमा लैजान सरकार पछि नहट्ने स्वास्थ्य मन्त्री तावा लिम्बूले बताउनु भयाे।