पहिचान र सांस्कृतिक काे संघर्ष गर्दैःविराट राजवंशी

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

विराटनगर, माघ २६ गते । राजवंशी समाज उत्थान समिति (विराट) ले गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १६ वर्षदेखि संघर्ष गर्दै आएका छन ।विराट राजवंशीहरु पुर्वी नेपालको १ नं. प्रदेशको भुमीपुत्र आदिवासी भएको र उनीहरुको छुट्टै संस्कृति र परम्परा छ । इतिहास हेर्ने हो भने विराट राजवंशीहरु विराट राजवंशीहरुका पुर्खाहरु भुमीपुत्रहरू यस क्षेत्रमा नभई देको भए सायद यो विराटनगर र यो विराट क्षेत्र हुने थिएन । ।

समाजको प्रेस विज्ञप्तीमा उल्लेख छ विराटगर स्थितरहेकाे पत्रकार महासघ काेसभाहलमा पत्रकार सम्मेलन मार्फत जानकारी दिदै
विराट राजवंशीहरुको मागहरुलाई वेवास्ता गरेकाेले साेकाे विरोधमा विराट राजवंशीको मात्र नभई आदिवासी जनजाती सुचिउन्मुख खवास, मुडियारी, राजधामी, कुलुङ, देवान लगायत ४२ वटा जातिहरुको संयुक्त आन्दोलन हुनेछ वताउँदै आन्दोलनबाट हुन जाने क्षतिको जिम्मेवारी राज्यले लिनु पर्ने राजवंशीको भनाई रहेका थिए ।विराट राजवंशीहरूको १६ औं वृहत भेला फागुन ६ गते विराट राजवंशी सितलु दास गुठीको प्राङ्गण विराटनगरमा हुने भएकाे छ।


दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]