विराटनगर माघ १७ गते। मधेसी स्वास्थ्यकर्मी फाेरम नेपाल प्रदेश १ समितिले प्रदेश १ कि स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू सम्मानित भएकाे छ। मधेसी स्वास्थ्यकर्मी फाेरम अध्यक्ष हरि शकर साहले सम्मान गरेकाे छ। मधेसी स्वास्थ्यकर्मी फाेरम नेपालले स्वास्थ्य मन्त्रालय काे सभाहलमा एक कार्यक्रम का बिच स्वास्थ्य मन्त्री लिम्बूलाई फुलमाल खादा लगाई दिएर स्वागत तथा सम्मान भएकाे छ। उत्त समान कार्यक्रममा स्वास्थ्य मन्त्री लिम्बूले सबै काे राय सल्लाह लिएर काम गर्ने वताउनु भएकाे छ। स्वास्थ्यकर्मीहरूकाे जवाफमा यस्तो वातएका छन।
स्वास्थ्यकर्मी फाेरम नेपालका केन्द्रीय महासचिव कृष्ण लाल यादव , १ प्रदेश आयुर्वेद स्वास्थ्यकर्मी फाेरमका अध्यक्ष बेजनाथ शाह, स्वास्थ्यकर्मी फाेरमका जिल्ला अध्यक्ष राज कुमार दास ,विभिन्न जिल्ला बाट छुटा छुट्टै रूपमा खादा माला लगाई सम्मान पत्र दिएर सम्मान गरेका थिए। स्वास्थ्यकर्मी फाेरमका सगठनका विभिन्न जिल्लाका अध्यक्षहरू माेरङका ,झापा, सुनसरी अाेखलढुङ्गा जिल्ला लगायत का स्वास्थ्यकर्मी हरूकाे , सहभागीता रहेका थिए।