उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा प्यानल छलफल सम्पन्न

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

विराटनगर, माघ १६ गते । “अहिलै गरौं एकै साथ गरौं उष्णप्रदेशीय रोगहरुमा लगानी गरौं“ भन्ने मुल नाराका साथ उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा प्रदेश १ का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यमा प्यानल छलफल गरी सम्पन्न गरको छ ।
सो छलफलको समुद्घाटन प्रमुख अतिथी स्वास्थ्य मन्त्री लिम्बुले व्यानर पढेर समुद्घाटन गर्दै प्यानल छलफलमा सहभागी भएका थिए ।
सो छलफलमा उपेक्षित उष्णप्रदेशीय रोगहरु डेंगु, फित्तेजुका, जुका, हात्तीपाईले, कुष्टरोग, खस्रेरोग, सर्पदंश, लुतो, रेविज, कालाजार लगायत १० वटा रोगहरुको वारेमा छालफल भएका थिए ।

उपेक्षित उष्ण प्रदेशीय रोगहरु सङक्रमक भाइरस, व्याक्टेरिया, परजीवी, ढुसी र विषक्त पदार्थहरुको कारण लाग्ने रोगको समूह रहेको, यो रोग विश्वभरीमा १ अर्ब मानिसहरुलार्य मानवीय, सामाजिक तथा आर्थिक भार थपेको जानकारी गराएका थिए।स्वास्थ्य निर्देशनालय प्रदेश न १का निर्देशक ज्ञान वहादुर वस्नेत ,
कार्यक्रममा नीति तथा योजना महाशाखा प्रमुख डा.सुरेश मेहेता, नगरपालिका महासंघ १ नम्बर प्रदेशका अध्यक्ष एवं बेलबारि नगरपालिकाका मेयर दिल प्रसाद राई, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष लिला वल्लब अधिकारी ,लगायतका विशिष्ठ व्यक्तित्वहरुले धारणा राखेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]