विराटनगर, मंसिर १ गते । मोरंगको दक्षिणी भारत सिमानासंग जोडिएको निर्वाचन क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टीले गठवन्धन दिएका ।मोरंग क्षेत्र नं. ५ विकास र समृद्धिका दर्जनौ सम्भावनाहरु ह्ुँदा हुदै पनि यहावाट निवाचित भएर गएका जनप्रतिनिधीहरुले यस क्षेत्रलाई उपेक्षामा परेका छन्। जसपा माेरङका जिल्ला अध्यक्ष राज कुमार यादव ले ।उम्मेदवार इमानदार, कर्मनिष्ट, जनताको भावनालाई बुझने भएको जनताको सुख दुःखमा सधै सहयोगी भावना राख्ने भएकोले यादव प्रति मतदाताको आकर्षण बढ्दो रहेको भन्दै एक मतदाताले भने यादव दुई पटक यही क्षेत्रवाट पराजीत भएपनि १० वर्ष देखि निस्वार्थ भावनाले जनताको सेवामा निरन्तर रूपमालागि रहेकाे उनले वताए का छन्न । उम्मेदवार अनुहारका जनताको काममा जोस जागरका साथ लाग्ने भएकोले यस पाली वहाँहरुको र छाता चिन्हमा मतदान गरी वहुमतले विजय गराउन उत्साहित भएको वताए का छन्।यस क्षेत्रका आर्थिक उन्नती, कृषिमा क्रान्ति, शिक्षामा, स्वास्थ्यमा सुधार, बन्द रहेकाे जुटमिल सन्चलन गरि राेजगारीको श्रृजना लगायतको कार्य गर्न आफूहरु लागि पर्ने प्रतिवद्धता जनाउँदै अाएकाे छ भने गठबन्धन का साझ उमेदवारहरूलाई सूय र छातामा मतदान गरी वहुमतले विजय गराउन साह र यादव द्धयको आग्रह छ।दरेया घरदैलो गर्दै अध्यक्ष यादवले बढी का कारणले भएकाले साे ठाउँ जाेखि बाट हुने सबै समस्या अाफु जिते समाधान हुने वताए का छन् क्षेत्रका विभिन्न स्थानमा घरदैलो गर्दै अाएकाे छ।भने यादव प्रती मतदाताहरूकाे आकर्षक हुन थालेकाछन् भने जसपा काे तर्फबाट प्रतिनिधि सभा सदस्य तर्फ राज कुमार यादव र एमाले बाट प्रदेश क,मा सन्तोष साह रहेकाे छभने प्र देश ख ,मा जसपा वाट जयराम यादव काे उमेदवार ी रहेकाे छ।यश क्षेत्रमा जसपाकाे पकड र प्रभा रहेकाे छ।