जनता समाजवादी पार्टी नेपाल् द्वारा चुनावी प्रचारप्रसारमा तिब्रता
/>जनता समाजवादी पार्टी नेपाल् द्वारा चुनावी प्रचारप्रसारमा तिब्रता
मुकेश यादव
बिराटनगर , कार्तिक ३०गते
जसपा माेरङले पार्टी लगायत जिल्लामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।
यहि मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा क्षेत्र न ६खमा आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गतिविधिलाई तिब्रता दिएको पाटीकी प्रदेश सभा सदस्यको उम्मेदवार राजेन्द्रप्रसाद गुप्ताले बताउनु भएको छ ।साे पार्टी
जिल्लाको समग्र विकास,भ्रष्टाचार नियन्त्रण , संविधान संशोधन, र सविाधान रक्षाका लागि नागरिकता बिधेयक, समाजमा सुशासन कायम गर्न, कृषि क्षेत्रको समग्र बिकास र किसानको समस्या समाधान लगायत जेष्ठ नागरिक र असहाय बालबालिकाको संरक्षण र ब्यवस्थापन , निशुल्क शिक्षा तथा स्वास्थ्यमा पहल ,छाडा पशु चौपाया र फोहोर ब्यवस्थापनको लागि आफ्नो उम्मेदवारी परेको भन्दै गुप्ताले मङ्सिर ४ मा हुने निर्वाचनमा जसपापार्टी काे छात चिन्हमा मतदान गरि विजयी गराउन जिल्लावासीलाई तथा साे क्षेत्र का मतदाता हरूमाझ अनुरोध गर्नु भएको छ ।
गुप्ताले आफुहरुले अहिले जिल्लाका अधिकांश भुभागमा गरेका चुनावी भेटघाट कार्यक्रममा आफ्नो पार्टी प्रती जनताको लहर बढ्दै गएको बताउनु भएको छ । पछिल्लो समयमा जनतामा आफ्नो पार्टी प्रती विश्वास बढ्दै गएको र माेरङ जिल्लाबाट जनताले आफुहरुलाई विजयी गराउने विश्वास व्यक्त गर्नु भएको छ ।गुप्ताले जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव रएमालेअध्यक्ष के पि अाेलि तालमेल गरेतापनि क्षेत्र न ६खमा जसपा काे भगमापरे का थिए। उनले भने तर सहमति अनुरूप हुनसकेकाे उनले दुखुाे पाेखेकाछन् भने क्षेत्र ६खमा गुप्ता काे क्ेज वढेवढदै छ
लामो समयसम्म जिल्लामा विभिन्न सामाजिक कार्यमा आवद्ध हुनु भएको प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार गुप्ताले विराटनगर
महानगरकाे उप प्रधान पन्चासमेत वनिसकेका गुप्ताले देशको निकास दिन सक्ने जसपा पार्टी नै हुने बताउनु भएको छ।