देश विकास काे लागि एमाले र जसपाकाेतालमेल

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

>विराटनगर२४ गते विहिवार नेकपा एमा समाजबादी पार्टीकेा सयुत्त चुनावि सभा देशलाई बिकास र समृद्धिमा लैजान नेकपा एमाले र जनता समाजबादी पार्टीको चुनावी तालमेल भएको ती पार्टी सम्बद्ध नेताहरुले बताएका छन । जसपासंग चुनावी तालमेल भएकाे एमालेका नगर अध्यक्ष सागर थापाले निर्वाचन पश्चात समृद्धि र विकाशकाे लहर अाउने उनले विशवास दिलाए का छन् जसपा र एमाले काे सरकार गठन हने दाबी गरेका छन्।।प्रदेश एक स्वास्थ्य मन्त्री तथा जनता समाजबादी पार्टी नेपाल ५ (ख) का उम्मेदवार जयराम यादवले नेकपा एमाले संगठित आ अनुसे अग्रगामी गति दिने वताए ।जनता समाजबादी पार्टीके जिल्ला अध्यक्ष तथा मोरङ क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा सदस्यपदका उमेदवार राजकुमार यादवले । नेपाली काँग्रेस र नेकपा माओबादी षडयन्त्र गरेर जसपालाई कमजोर बनाउन चलखेल का कारण एमाले–र जसपा काे तामेल भएको यादकाे भनाइ रहेको छ। निर्वाचन पछि एमाले र जसपा काे गठवन्धन काे सरकार केन्द्र प्रदेश सरकार बन्ने उनले दावि गरे।देश बिकाश तिर उनमुख हुनेछ साे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि बाेवा तामाङ काे नेतृत्वमा एक दर्जनभन्दा बढी माओवादी पार्टी त्याग गरि एमाले मा प्रेवेश गरेकाे छ।
बाेवा तामाङ काे नेतृत्वमा एक दर्जनभन्दा बढी माओवादी पार्टी त्याग गरि एमाले मा प्रेवेश गरेकाे छ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]