माेरङकाे क्षेत्र नम्बर ५ जसपाकाे लहर वन्दै
कार्तिक २२गते
मुकेश यादव
माेरङ क्षेत्र नम्बर ५ मा चुनावी माहाेल बन्दै गएको छ ।
नेकपा एमाले र जसपा नेपाल का सयुत्त उमेदवार
राजकुमार यादव प्रतिनिधि सभाका लागि राजकुमार यादव ५क का उमेदवार शन्तोस शाह,र५ख का उमेदवार जयराम यादव गठबन्धनका तर्फबाट उमेदवारी दिएका छन् भने ७४काे निर्वाचन मा एमाले र माअाेवादी काे गठवन्धन बाट जितेका शिवकुमार मन्डलकाे यस पालि काे निर्वाचन मा बाम लाेकतान्त्रि गठवन्धन बाट उमेदवार रहेकाे छ। गएको निर्वाचनमा जसपा का जिल्ला यादवले तेस्रो स्थानमा रहेका थिए यादव यस पटक भने बलियो उमेदवार का रुपमा परिचित रहेका छन । अहिले यादव घर दैलाेमा भाेट माग्न ब्यस्त हुन थालेका छन । अहिले गाउँ घर सबै पाटिका कार्यकर्ता हरु चुनावी अभियानमा लागेका छन । वाम लाेकतान्त्रि गठवन्धन का उमेदवार शिबकुमार मंण्डल समेत सक्रिय रुपमा लागि परेका छन । त्यसैगरी स्वतन्त्र उमेदवार का रुपमा याेगेन्द्र मंण्डल समेत आफ्नो चुनावी अभियान लाई सक्रियता का साथ लागि परेको छन । मोरङको निर्वाचन क्षेत्र ५ का मतदातालाई उमेदवार हरु लाई पटक–पटक, मलाई हेर्नुहोस् यसपटक’ नारा दिएका छन् । यो नाराप्रति मतदाताको रुझान देखिएको छ । निर्वाचन हारेर पनि आम सर्वसाधारणको सुखदुःखमा रहेको छन । माेरङ क्षेत्र नम्बर ५ मा विराटनगरका वडा न१३ देखि १८ सम्मका वडा हरु रहेका छन । भने जहदा, धनपालथान, रंगेली ४,५,६र ७ वडा समावेश भएको निकै उमेदवार हरु ले सक्रिय हुन जरुरी देखिन्छ । अहिले मतदाता हरु काे घर पुगेर नेता हरु ले आफू हरु बिकाश काे लागि अगाडि बड्ने प्रतिक्िय दिदै अाएका छन। भने यादवकाे जित निश्चित हुने देखिएकाे छ