विराटनगर मोरङ क्षेत्र नं ५ गठबन्धन तर्फको चुनावी घरदैलोमा स्थानीय जनताको स्वतस्फुर्त सहभागि हुनथालेको छ ।नेताहरु घर दैलोमा जाँदा स्थानीय मतदाताहरु विकास प्रेमी नेताहरु काे उमेदवारीले उत्साहित देखेका छन् । मन्डलका स्वकीय सचिव मो।रेहानले भने , घर दैलो कार्यक्रम सुरु भएको बताएका छन् । मोरङ क्षेत्र नं ५ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाकालागी नेकपा माओवादिको तर्फबाट शिवकुमार मण्डलले उमेदवारी दिएका छन् साथै मोरङ क्षेत्र नं ५(ख)बाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले उमेदवारी दिएका छन् ।घर देलाे मा पुगेर माहाे बनाउदै अाएकाे छ।