स्वतन्त्र उमेदवार मण्डलकाे चुनाव चिह्न चापा कल

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

विराटनगर / मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र रूपमा उमेदवारी दिएकाे हाे ।योगेन्द्र प्रसाद मण्डलले चुनाव चिह्न चापा कल पाएका छन् । उनले नेकपा एमाले बाट चुनाव मुड बनाएका मण्डलले एमाले र जसपा बिच गठबन्धन भएपछि साे क्षेत्र जसपाकाे भागमा परेकाले उनले स्वतन्त्र उमेदवारी दर्ता गराएकाेहाे। जिवनविकास समाज का संचालकहुन् हुन ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]