विधेयकको विरुद्धमा पशु चिकित्सकहरुलेगरेआन्दोलनको घोषणा

Logo
प्रकाशित शुक्रबार, भाद्र ०३, २०७९

विराटनगर, भदौ २ गते । नेपाल भेटेरिनरी एशोसिएसनले देशभरका दर्तावाल पशु चिकित्सकहरुले राखेका मागहरुलाई वेवास्ता गर्दै संधिय सांसदवाट पारीत विधेयकको विरुद्धमा पशु चिकित्सकहरुले आन्दोलन घोषणा गरको छन् ।पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा अनिवार्य सच्याउन पर्ने कुराहरुः
१) पशु चिकित्सक (भेटेरिनरी डाक्टर) र पशु स्वास्थ्य प्राविधिकहरुलाई ( ३५ दिने तालिम लिएका जेटी÷जेटिए) समान अधिकारः पशुपन्छीहरुको शल्यक्रिया, सम्पूर्ण उपचार, पोष्टमार्टम लगाएतका विशेषज्ञ सेवामा समेत पशु चिकित्क नचाहिने व्यवस्था गरेको। त्यसकारण योग्यता अनुसारको कामको कानूनमा व्यवस्था हुनु पर्ने।एशोशिएसनले नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी हाम्रो माग सम्वोधन नभए भाद्र ३,४ र ५ गते अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, अनिश्तिकालिन रुपमा भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभाग अन्तगर्तका स्कुलहरुमा अनिश्चितकालिन रुपमा अध्ययन अध्यापन बन्द गर्ने, अनिश्तिकालिन पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने, भाद्र ७ गते काठमाडौंमा विशेष साधारण सभा गरी आन्दोलनको कडा कार्यक्रम ल्याउने एशोसिएसनका अध्यक्ष संजय कुमार यादवले) पशु उपचार गर्न नपाउनेलाई पशु रोगको उपचार निदान र रोकथामको अधिकार दिइएको कृषि विषय लिई एनिमल साईन्स (बीएसी एजी (एनिमल साइन्स) पढेका जनशक्तीलाई जसरले पशु स्वास्थ्यको विषय पढेका हुदैनन वा उपचार नै गर्न पाउदैन त्यस्ता जनशक्तीलाई समेत दर्ताको व्यवस्था गरी पशु उपचार र निदानको अधिकार दिइनु नहुने। त्यसैले विधेयकमा वर्गिकरण गरिएको (क) र (ख) वर्ग हटाउनु पर्ने
(३) परिभाषामा परिवर्तन गर्नु पर्ने ः ‘पशु स्वास्थ्य व्यवसाय’ भन्नाले दर्तावाल पशु चिकित्सकको सुपरिवेक्षेणमा बिरामी पशु रोगको तोकिएको उपचार, निदान, रोकथाम वा पशु स्वास्थ्य व्यवसाय सम्बन्धी कुनै कार्य सम्झनु पर्छ भन्ने वाक्यास राख्ने४) नेपालको संविधान २०७२ अनुसार स्थानिय तहको एकल अधिकारमा माध्यामिक शिक्षा र प्रदेशको एकल अधिकारमा पशु स्वास्थ्य प्राविधिक (पाराभेट) को दर्ता नियमन लगाएतका विषय रहेकोलेफेरी घुमाउरो तरिकाबाट देश भरीबाट ३५ दिने तालिम लिएका प्राविधिकलाई समेत काठमाण्डौ मै संघमा आएर दर्ता गर्ने र निज पढ्ने शैक्षिक संस्थालाई पनि संघवाट नै अनुमति र नियमन गर्ने व्यवस्था संम्वैधानिक प्रावधान र संघीयताको मर्म विपरित देखिन्छ

यसको कारण मध्ये प्रमुख कारण भनेको भेटेरिनरी औषधिको प्रयोग र अवशेष हो भन्ने छ । यस अवस्थामा भेटेरिनरी सेवाको सञ्चालन र नियमन विज्ञहरुबाट मात्रै हुनु पर्दछ ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]