

विराटनगर। महानगलपालिकाको मेयर तथा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका दुई उम्मेदवारले एउटै चुनाव चिह्न लिएका छन् ।जनता समाजवादी पार्टी(जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्याउपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनीहरू दुवै मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले यादव र नमितालाई लालटिन चुनाव चिह्न दिएको हो ।
यादव तत्कालीन संघीय समाजवादी फोरमबाट उमेश र माओवादी केन्द्रबाट नमिता न्याउपानेले थिए । एउटै चुनाव चिह्न ‘लालटिन’ लिएका छन् ।यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए भने न्याउपानेले ११ हजार ५२४ मत प्राप्त गरेकी थिइन् ।उमेश र नमिता २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखका प्रत्यासी थिए ।उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए । मागरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारी दिएका