विराटनगर ।प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सवै जातजाती मिलेरे भाषा संरक्षण गर्नुपर्नेमा साे नभई । मातृभाषा हराउँदै गएको भन्दै उहाँले भाषा संरक्षणमा जोड दिनु पर्ने उनले बताए ।भाषा आयोगद्धारा घोषित प्रादेशिक भाषा मैथली र लिम्वु संवन्धि अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरामा जोड दिनु भएको हाे उहाँले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएकोप्रति दुख व्यक्त गरेका थिए । मातृभाषाको संरक्षण हुन नसके विस्तारै हराएर जाने उहाँले बताउनुभयो ।साे कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेले सवै जातजातिको भाषा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।मैथली र लिम्वु भाषिक संस्थाहरुको आयोजनामा भएको कार्यक्रमा ध्रव सुब्बाको अध्यक्षताम समापन भएका थिए ।