६५० विघा जग्गा मध्ये ३०० विघा जग्गा पाए १ महिना भित्र अन्तर्राष्ट्रिय विमानस्थल त्यहाँ निर्माण गर्ने निर्णय गरेर देखाउनेः मन्त्री अाले

Logo
प्रकाशित शनिबार, मंसिर २५, २०७८

विराटनगर । पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले अमडुवामा भएको ६५० विघा जग्गा मध्ये ३०० विघा जग्गा पाए १ महिना भित्र अन्तर्राष्ट्रिय विमानस्थल त्यहाँ निर्माण गर्ने निर्णय गरेर बजेट उपलव्ध गराउने दावी गर्नु भएको छ ।
मन्त्री आलेले नेपाल उद्योग परिसंघ प्रदेश नंं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले १२६ विघा जमिन अधिकरण गर्नुपर्ने भएकाले लगभग १६ अर्व वजेट लाग्ने बताउँदै त्यो भन्दा सरकारी स्वामित्वमा रहेको जग्गा भए विमानस्थल निर्माण गर्न आपूmले २५ अर्व, ३० अर्व जति चाहिए बजेट जुटाउन सक्ने पनि सो अवसरमा बताउनु भएको छ ।
उहाँले मन्तव्यका क्रममा कार्यक्रमका सभापति संघका अध्यक्ष भीम घिमिरेतर्पm इंकित गर्दै जग्गा उपलव्ध गराउन तपाईले मात्र गरेर हुँदैन तपाईको सिएनआईलगायत यहाँका सम्पूर्ण उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाका व्यक्तिहरु, राजनैतिक दलहरुको सहमति भएमा आफु त्यसको निर्णय गरेर बजेट जुटाउन लाग्ने बताउनु भयो ।
उहाँले मन्तव्यकै क्रममा मेरो मन्त्रालयअन्तर्गत कुनै एउटा पनि कुरा कमी कमजोरी गरेछु भने म राजिनामा दिन तयार छु भन्नु भयो । म मिसन पनि क्लियर र भिजन पनि क्लियर भएको मान्छु हुँ प्रेम आले ।
आपू मन्त्री पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले अमडुवामा भएको ६५० विघा जग्गा मध्ये ३०० विघा जग्गा पाए १ महिना भित्र अन्तर्राष्ट्रिय विमानस्थल त्यहाँ निर्माण गर्ने निर्णय गरेर बजेट उपलव्ध गराउने दावि गर्नु भएको छ ।
मन्त्री आलेले नेपाल उद्योग परिसंघ प्रदेश नंं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले १२६ विघा जमिन अधिकरण गर्नुपर्ने भएकाले लगभग १६ अर्व वजेट लाग्ने बताउँदै त्यो भन्दा सरकारी स्वामित्वमा रहेको जग्गा भए विमानस्थल निर्माण गर्न आपूmले २५ अर्व, ३० अर्व जति चाहिए बजेट जुटाउन सक्ने पनि सो अवसरमा बताउनु भएको छ ।
उहाँले मन्तव्यका क्रममा कार्यक्रमका  सिएनआईलगायत यहाँका सम्पूर्ण उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाका व्यक्तिहरु, राजनैतिक दलहरुको सहमति भएमा आफु त्यसको निर्णय गरेर बजेट जुटाउन लाग्ने बताउनु भयो ।
उहाँले मन्तव्यकै क्रममा मेरो मन्त्रालयअन्तर्गत कुनै एउटा पनि कुरा कमी कमजोरी गरेछु भने म राजिनामा दिन तयार छु भन्नु भयो । म मिसन पनि क्लियर र भिजन पनि क्लियर भएको मान्छु हुँ प्रेम आले ।
आपूm मन्त्री भएर आएदेखि मन्त्रालयअन्र्तगत भएका विकृति विसंगतिहरु हटाउन लागेको बताउँदै विराटनगर विमानस्थलमा सुधारका कार्यहरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । विमानस्थलमा यात्रुले सामान लिन निकै कुर्नु पर्ने देखेको बताउँदै उहाँले छिट्टै लगेज एक्जाभेटर उपलव्ध गराउने बताउनु भयो ।
सो अवसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, प्रमुख सचिव रामप्रसाद घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संघको साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सो अवसरमा तीन जना पत्रकारसहित ४ जनालाई नगदसहित सम्मान पनि गरेको थियो । आएदेखि मन्त्रालय आन्तर्गत  भएका विकृति विसंगतिहरु हटाउन लागेको बताउँदै विराटनगर विमानस्थलमा सुधारका कार्यहरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । विमानस्थलमा यात्रुले सामान लिन निकै कुर्नु पर्ने देखेको बताउँदै उहाँले छिट्टै लगेज एक्जाभेटर उपलव्ध गराउने बताउनु भयो ।
सो अवसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, प्रमुख सचिव रामप्रसाद घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललगायतले शुभकामना मन्तव्य राखेका थिए।
संघको साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सो अवसरमा विराटनगर का तीन जना पत्रकारसहित ४ जनालाई नगदसहित सम्मान पनि गरेका थिए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]