पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्थाकोअध्यक्षमा ःपाेखरेल

Logo
प्रकाशित शुक्रबार, मंसिर २४, २०७८

विराटनगर । पब्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १९औं साधारणसभाबाट आगामि कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

स्टार कलेज तथा स्कुलको सभाहलमा सम्पन्न साधरणसभाबाट अध्यक्षमा डाकटर उद्धब पोखरेल, उपाध्यक्षमा सावित्री दाहाल, सदस्यहरूमा, सूर्यबहादुर लामा, खगेन्द्र रिजाल, भवानीशङ्कर सिवाकोटी, बिमला थापा, राधा शिवाकोटी, प्रदिप गुप्ता र पुष्पा तुलाधर रहेका छन् । यस्तै लेखा समिति संयोजकमा सन्दिप चौधरी चयन भएका छन् ।

संस्थाले करिब दुई करोड ५० लाखको बचत कारोबार, २५ लाख शेयर पूँजी, करिब तीन करोडको ऋण लगानी रहेको छ भने खुद नाफा तीन लाखभन्दा बढी रहेको संस्थाका अध्यक्ष उद्वव पोखरेलले जानकारी दिए । कार्यक्रममा  प्रदेश  नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले जीवनस्तर सुधारमा सघाउ पुगेकाे  र सहकारीकाे माध्यम  ।नेपाल समृद्धिको दिशामा लगेको बताए । देशभरका सहकारी यसका लागि धन्यवादका पात्र रहेको  मन्त्री  यादवकाे भनाइ थियो। मन्त्री स्वक सचिव देवेन्द्र  यादवले वताए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]