एक सय रुपैयाँ भन्दा बढीको सामानलाई अनिवार्य राजस्व

Logo
प्रकाशित आइतबार, मंसिर १९, २०७८

विराट प्रेस सम्वादाता१९गते।विराटनगर । भन्सार कार्यालय रानीको बाटो भएर हजारौं मानिसहरू नेपाल बाट भारत किनमेल कालागिजने गरेका छन् । जसकारणले नेपाली बजार प्रभावित हुनुका साथै देशको अर्थतन्त्र समेत प्रभावित हुने भएकोले भन्सार हुदै आउने भारतिय सामानहरूको अनिवार्य राजस्व असुल्ने अभियानमा बिराटनगर भन्सार कार्यालय लागिपरेकाे छ।भने भन्सार नियमावली अनुसार एक सय रुपैयाँ भन्दा बढीको सामानको अनिवार्य राजस्व तिर्नुपर्ने नियमलाई भन्सार कार्यालय रानीले यात्रु शाखा को माध्यमबाट व्यवहारमा लागू गर्न आज बिहानै देखि कडाई गरेका छन् ।
दैनिकरूपमा हुने बिराटनगर भन्सार कार्यालय रानीको बाटो भएर हजारौं मानिसहरू नेपाल बाट भारत किनमेल कालागिजने गरेका छन् । जसकारणले नेपाली बजार प्रभावित हुनुका साथै देशको अर्थतन्त्र समेत प्रभावित हुने भएकोले भन्सार हुदै आउने भारतिय सामानहरूको अनिवार्य राजस्व असुल्ने अभियानमा बिराटनगर भन्सार कार्यालय लागिपरेकाे छ।भने भन्सार नियमावली अनुसार एक सय रुपैयाँ भन्दा बढीको सामानको अनिवार्य राजस्व तिर्नुपर्ने नियमलाई भन्सार कार्यालय रानीले यात्रु शाखा को माध्यमबाट व्यवहारमा लागू गर्न आज बिहानै देखि कडाई गरेका छन् ।
भन्सार नियमावली अनुसार एक सय रुपैयाँ भन्दा बढीको सामानको लागि खटेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको सहयोगमा भन्सार सिमा बाट ठुलो परिमणमा सामान कसैले नल्याए पनि बाहिर व्यापारिक हिसाबको सामानहरु धेरै फेला पर्न थालेपछि प
नेपाल बाट भारत किनमेल कालागिजने गरेका छन् । जसकारणले नेपाली बजार प्रभावित हुनुका साथै देशको अर्थतन्त्र समेत प्रभावित हुने भएकोले भन्सार हुदै आउने भारतिय सामानहरूको अनिवार्य राजस्व असुल्ने अभियानमा बिराटनगर भन्सार कार्यालय लागिपरेकाे छ।व्यापारिक हिसाबको सामानहरु धेरै फेला पर्न थालेपछि पनि सय रुपैयाँ भन्दा बढीको सामानलाई अनिवार्य राजस्व तिर्नु पर्ने वातावरण बनाएको हो । निजी गुन्टा झिटी भारी सम्बन्धी सूचना जारी गर्दै कडाई थालिएको छ बिराटनगर भन्सार कार्यालय सूचना अधिकारी रामचन्द्र प्रसाद ढुङ्गानाले बताए ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]