महिला हिंसा अन्त्य गर्न शिक्षामा जोडः मन्त्री यादव

Logo
प्रकाशित शनिबार, मंसिर १८, २०७८

विराटनगर मुकेश यादव । प्रदेश–१ का सामाजिक बिकासमन्त्री जयराम यादवले महिला हिंसा अन्त्य गर्नका लागि शिक्षामा जोड दिनुपर्ने बताए । सामाजिक विकास मन्त्रालयको सहयोग र अपन विराट गढ समाज, जागृत महिला समाजको संयुक्त आयोजनामा भएको महिला हिंसा तथा बालविवाह विरुद्ध एकदिने अन्तरक्रियामा मन्त्री यादवले महिला अधिकारको नाममा अधिकारलाई दुरुपयोग गर्नाले घर परिवार मात्र नभई समाजलाई नै असर पर्ने भएकाले महिला हिंसा अन्त्य गर्न घरबाट नै सुरुवात गर्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा बढ्दो बालविवाह आन्त्य गर्ने छाेरा भन्दा छाेरिला वढी शिक्षा दिनुपर्ने उनलेवताए। महिला हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जागृत महिला समाजकी अध्यक्ष ममता यादवले बताइन् ।यालीपछि आयोजित अन्तरक्रियामा प्रदेश–१ का सामाजिक बिकासमन्त्री जयराम यादवले महिला हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताए । सामाजिक विकास मन्त्रालयको सहयोग र अपन विराट गढ समाज, जागृत महिला समाजको संयुक्त आयोजनामा भएको महिला हिंसा तथा बालविवाह विरुद्ध एकदिने अन्तरक्रियामा मन्त्री यादवले महिला अधिकारको नाममा अधिकारलाई दुरुपयोग गर्नाले घर परिवार मात्र नभई समाजलाई नै असर पर्ने भएकाले महिला हिंसा अन्त्य गर्न घरबाट नै सुरुवात गर्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा बढ्दो बालविवाह र महिला हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जागृत महिला समाजकी अध्यक्ष ममता यादवले बताइन् ।अपन विराट गढ समाज,कि अध्यक्ष वसुनधारा झाले समाज विकासकाे लागि घरेबाटमहिला हिंसा आन्तयका लगि अाफु सघर्स् गरिरहेकाे अध्यक्ष झाले वताईन।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]