मुकेश यादव । विराटनगर।प्राविधिक तथा व्यावसायिक शिक्षा संवन्धि रणनीतिक कार्यशाला विराटनगरमा शुरु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आयोजनामाबुधबारदेखि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रको रणनीतिक योजना तर्जुमाका लागि क्षेत्रगत विश्लेषण संवन्धि प्रादेशिक कार्यशाला कार्यशाला शुरु भएका हो ।
कार्यशालाको प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यशालाको उद्घाटन गर्दै व्यवसायिक शिक्षा अहिलेको आवसक्तारहेकाे आवसक्तारहेकाेमाजाेड दिनुभयो । प्राविधिक तथा व्यवसायिक शिक्षाले मात्रै आर्थिक रुपान्तरण हुने उहाँले बताउनुभयो ।देश विकासमा टेवा पुर्याउने मन्त्री यादवको भनाई रहेकाे छ।यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय यूवा परिषद्को आयोजनामा भएको अभिमुखीकरणमा प्रदेश १ का १४ वटै जिल्लाका परिषद्का अध्यक्षहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण विहीबार सम्म चल्ने छ । उहाँले कार्यशालाको उद्घाटन गर्दै व्यवसायिक शिक्षा अहिलेको आवस्यकता भएकोमा जोड दिनुभयो । प्राविधिक तथा व्यवसायिक शिक्षाले मात्रै आर्थिक रुपान्तरण हुने उहाँले बताउनुभयो ।देश विकास टेवा पुर्याउने मन्त्री यादवको भनाई रहेकाे छ।
कार्यशालामा सामाजिक विकास मन्त्रालय उपसचिव फडिन्द्र खत्री लगायतका विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेका थिए। सामाजिक विकास मन्त्री स्वकीय सचिव देवेन्द्र यादवले बताए।यसैवीच सामाजिक विकास मन्त्री यादवले बुधबार नै राष्ट्रिय यूवा परिषद्को आर्थिक वर्ष २०७८‒०७९ को बार्षिक कार्यक्रमको प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारीका लागि अभिमुखीकरण गोष्ठिको पनि उद्घाटन गर्नुभएको हाे।